वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता र मनकामना घरेलु लघुवित्त एक अर्कामा गाभिने, दुई संस्थाबीच भयो हस्ताक्षर

अर्थलगानी
२०८० भाद्र ७, बिहीबार

काठमाडौँ । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तबीच गाभिने सम्झौता भएको छ । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो ।

यी दुई संस्थाबीच गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा आज (बिहीबार) हस्ताक्षर भएको छ । समता घरेलु लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रहेको छ ।

यता, मनकामना स्मार्ट लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तबीच गाभिने सम्झौता भएको छ । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । यी दुई संस्थाबीच गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा आज (बिहीबार) हस्ताक्षर भएको छ । समता घरेलु लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रहेको छ । यता, मनकामना स्मार्ट लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ ।