वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ बढ्दा सस्तियो चाँदी, आज कतिमा हुँदैछ खरिद-बिक्री?

अर्थलगानी
२०८० भाद्र १७, आईतवार

काठमाडौँ । आइतबार स्थानीय बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन प्रतितोला बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यता, चाँदी घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा झरेको छ । यसअघि चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । आइतबार स्थानीय बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन प्रतितोला बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको भाउ १ लाख १२ हजार ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यता, चाँदी घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा झरेको छ । यसअघि चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।