वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामसुङ स्मार्ट प्लाजा अब धनगढीमा

अर्थलगानी
२०७९ फाल्गुन २६, शुक्रबार

काठमाडौँ। नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

प्रभाकर शमशेर थापा (Vice–President, हिम इलेक्ट्रोनिक्स) र श्री कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको हो।

सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन्।

यससँगै, ग्राहकहरूले Hulas Fin Serve मार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सकिने छ। यस सामसुङ स्मार्ट प्लाजाका संचालकश्री शिवशङ्कर ठाकुर रहेका छन्। उक्त अवसरमा प्लाजाका प्रबन्धक शिवशङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। प्रभाकर शमशेर थापा (Vice–President, हिम इलेक्ट्रोनिक्स) र श्री कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फाल्गुनमा सो प्लाजाको उद्घाटन गरिएको हो। सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन्। यससँगै, ग्राहकहरूले Hulas Fin Serve मार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सकिने छ। यस सामसुङ स्मार्ट प्लाजाका संचालकश्री शिवशङ्कर ठाकुर रहेका छन्। उक्त अवसरमा प्लाजाका प्रबन्धक शिवशङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।