वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई पे मार्फत पानी र इन्टरनेटको इन्टरनेटको पैसा तिर्दा छुट

अर्थलगानी
२०८० भाद्र २०, बुधबार

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले हालै सार्वजनिक गरेको ‘वीकेट टू वीन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेु मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा WATER प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा INTERNET प्रोमो कोड राख्नु पर्ने छ ।

अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले हालै सार्वजनिक गरेको ‘वीकेट टू वीन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेु मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा WATER प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा INTERNET प्रोमो कोड राख्नु पर्ने छ । अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।