काठमाडौँ। नेपाल विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलले ब्यालेनस अफ पेमेन्ट(बीओपी) सन्तुलन गर्ने एकमात्रै तत्व भनेको विद्युत निर्यात रहेको बताए।
स्पार्क हाईयड्रोइलेक्ट्रिक कम्पनीद्धारा प्रवृद्धित तमोर–मेवा जलविद्युतको सार्वजनीक सुनुवाई कायृक्रममा बोल्दै डंगोलले यस्तो बताएका हुन।
विद्युत निर्यातकर्ताको रुपमा स्थापीत हुने सरकारको लक्ष्यलाई साकार गर्न आगामी दिनमा यस्ता सार्वजनीक सुनुवाईहरु गरिरहन पाउँ भन्ने अपेक्षा रहेको समेत उनले बताए। ‘सय मेगावाट भन्दा माथिको प्रोजेक्टमा हामी सार्वजनकि सुनुवाई गर्छाै। यो सुनुवाई केही समयको अन्तरालमा भयो।’ उनले भने, ‘यस्ता योजनाहरु धेरै आउनु, सधै सार्वजनीक सुनुवाई गर्न पाईयोस।’
प्रतिक्रिया