वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कहिले हुँदै छ बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड

अर्थलगानी
२०७९ चैत्र २, बिहीबार

काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ ।

लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ । लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।