वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ आजको विदेशी विनिमय दर

अर्थलगानी
२०८० आश्विन ३, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ९७ पैसा, बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ० पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.५५ पैसा र विक्रीदर ४३२.४९ पैसा कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ९७ पैसा, बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ० पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा कायम भएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएको छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.५५ पैसा र विक्रीदर ४३२.४९ पैसा कायम भएको छ ।