वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८० आश्विन ७, आईतवार

काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।