काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रिका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर बिक्रि गर्न अनुमति दिएको हो।
यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ। यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ।
प्रतिक्रिया