वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तारागाउँ रिजेन्सी होटल्सका लगानीकर्तालाई लाभांश लिन आग्रह

अर्थलगानी
२०८० मंसिर १२, मंगलवार

काठमाडौँ। तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई लिन आग्रह गरेको छ। कतिपय सेयरधनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो।

कम्पनीले सेयर रजिष्ट्रारको कार्यालय एनआइसी एसिया क्यापिटल लिमिटेड ट्रेड टावर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न सकिने जनाएको छ।

यसका लागि डिम्याट खाता खोली सेयर अभौतिकिकरण गर्न पर्ने हुन्छ। र, सो खातामा आइपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता विवरण अद्वधिक गर्नु पर्छ। त्यसपछि लाभांश प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई लिन आग्रह गरेको छ। कतिपय सेयरधनीले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेरै लिन बोलाएको हो। कम्पनीले सेयर रजिष्ट्रारको कार्यालय एनआइसी एसिया क्यापिटल लिमिटेड ट्रेड टावर, काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न सकिने जनाएको छ। यसका लागि डिम्याट खाता खोली सेयर अभौतिकिकरण गर्न पर्ने हुन्छ। र, सो खातामा आइपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता विवरण अद्वधिक गर्नु पर्छ। त्यसपछि लाभांश प्राप्त गर्न सकिनेछ।