वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

अर्थलगानी
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी किरण पण्डितले पाएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितले जेठ २१ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएको बताइएको छ ।

विसं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी