वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्तीय विवरण नबुझाउने ८८ कम्पनी धितोपत्र बोर्डको कारवाहीमा

अर्थलगानी
२०८० मंसिर १२, मंगलवार

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले सूचीकृत भएका ८८ कम्पनीलाई कारबाही गरेको छ। समयमै वित्तीय विवरण नबुझाएका कम्पनीहरुलाई धितोपत्र बोर्डले बारवाही गरेको हो।

आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरु बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै स्पष्टीकरण सोधेको हो ।

१५ दिनभित्र जवाफ पेश गर्न बोर्डले निर्देशन दिएको हो। धितोपत्र बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार, वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको छ। कराबाही पर्नेमा अधिकांश जलविद्युत् समूह र लघुवित्त समूहका लगानीकर्ता रहेका छन्।

Listed Companies list -Karbahi 2 (1)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले सूचीकृत भएका ८८ कम्पनीलाई कारबाही गरेको छ। समयमै वित्तीय विवरण नबुझाएका कम्पनीहरुलाई धितोपत्र बोर्डले बारवाही गरेको हो। आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरु बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै स्पष्टीकरण सोधेको हो । १५ दिनभित्र जवाफ पेश गर्न बोर्डले निर्देशन दिएको हो। धितोपत्र बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार, वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको छ। कराबाही पर्नेमा अधिकांश जलविद्युत् समूह र लघुवित्त समूहका लगानीकर्ता रहेका छन्। Listed Companies list -Karbahi 2 (1)