वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वावलम्बन लघुवित्तको सेयर मूल्यमा समायोजन

अर्थलगानी
२०८० मंसिर २१, बिहीबार

काठमाडौँ। स्वावलम्बन लघुवित्तको सेयर मूल्यमा समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ मंसिर २२ गते शुक्रबार बुकक्लोज तोकेसँगै बिहीबार लघुवित्तको मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १२.३५९९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ६४० रुपैयाँ ८९ पैसा तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश पारित गर्न लघुवित्तले पुस ४ गते अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १२।३६ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०।६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। स्वावलम्बन लघुवित्तको सेयर मूल्यमा समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ मंसिर २२ गते शुक्रबार बुकक्लोज तोकेसँगै बिहीबार लघुवित्तको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार कम्पनीको १२.३५९९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ६४० रुपैयाँ ८९ पैसा तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा अन्तिम पटक कारोबार भएको थियो । लाभांश पारित गर्न लघुवित्तले पुस ४ गते अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १२।३६ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०।६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।