वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्य क्यापिटलले बोलायो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

अर्थलगानी
२०८० मंसिर २२, शुक्रबार

काठमाडौँ। लक्ष्य क्यापिटलले साधारणसभा बोलाएकोछ । सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले क्यापिटलको साधारणसभा पौस २१ गते शनिवार बोलाएको हो। सभा उक्त दिन भोज ब्याङक्केट मिनभनव काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ। छ

लफल तथा निर्णयका लागि निर्धारित प्रस्तावहरुः

–२०७९–८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने।
–लेखा परिक्षण प्रतिवेदन सहितको आपाढ ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने ।
–आ.व. २०८०–८१ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने
–उपसमितिको गठन, गरिएका कामहरुको अनुमोदन तथा बैठक भत्ता तोक्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। लक्ष्य क्यापिटलले साधारणसभा बोलाएकोछ । सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले क्यापिटलको साधारणसभा पौस २१ गते शनिवार बोलाएको हो। सभा उक्त दिन भोज ब्याङक्केट मिनभनव काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ। छ लफल तथा निर्णयका लागि निर्धारित प्रस्तावहरुः –२०७९–८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने। –लेखा परिक्षण प्रतिवेदन सहितको आपाढ ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने । –आ.व. २०८०–८१ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने –उपसमितिको गठन, गरिएका कामहरुको अनुमोदन तथा बैठक भत्ता तोक्ने ।