वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३१ प्रतिशत लाभांश दिने घोषणा गरेको एक कम्पनीले गर्याे बुक क्लोज मिति तय

अर्थलगानी
२०८० मंसिर २९, शुक्रबार

काठमाडौँ। सोल्टी होटलले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।सोल्टीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । होटलको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सोल्टी होटलले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।सोल्टीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । होटलको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।