वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुक्तिनाथ विकास बैंकले घोषणा गर्याे लाभांश

अर्थलगानी
२०८० पुष ६, शुक्रबार

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले यो वर्षको लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले यो वर्षको लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हालको चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ।