वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० पुष १९, बिहीबार

काठमाडौँ। आज एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस २२ गते आइतबार बुकक्लोज गर्न लागेसँगै हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। भोली र पर्सि शुक्रबार र शनिवार रहेको कारण बजार बन्द रहन्छ।

तसर्थ आजसम्म कायम शेयरधनिले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस २२ गते आइतबार बुकक्लोज गर्न लागेसँगै हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। भोली र पर्सि शुक्रबार र शनिवार रहेको कारण बजार बन्द रहन्छ। तसर्थ आजसम्म कायम शेयरधनिले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।