काठमाडौँ। रिडी पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। कम्पनीको हाल कायम रहेको १ लाख ५४ हजार ८९० कित्ता शेयरको ५० प्रतिशत अर्थात १ः०.५ को अनुपातमा सय अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको हो।
प्रतिक्रिया