वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

अर्थलगानी
२०८० पुष २८, शनिबार

गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गतेबुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदनपारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको हो।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयज्यूको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामाआ.व. २०७९।८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षश्री दिपक पाण्डेयएवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाललगानीव्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृतिलिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशःदर्ता तथा सञ्चालनगर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखाकार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्रीतवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

गरिमा क्यापिटल लिमिटेडले मिति २०८० पौष २५ गतेबुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदनपारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको हो। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयज्यूको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामाआ.व. २०७९।८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षश्री दिपक पाण्डेयएवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए। गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्रबोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाललगानीव्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृतिलिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशःदर्ता तथा सञ्चालनगर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखाकार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्रीतवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।