वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वरोजगार लघुवित्तको घोषणा गर्याे लाभांश, कति पाउने भए शेयरधनिले?

अर्थलगानी
२०८० माघ १६, मंगलवार

काठमाडौँ। स्वरोजगार लघुवित्तले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले लगानीकर्तालाई कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

माघ १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। स्वरोजगार लघुवित्तले यो वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले लगानीकर्तालाई कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। माघ १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफा बाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।