वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रीनगर एग्रीटेकले आईपीओ निष्काशन गर्ने, प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

अर्थलगानी
२०८० माघ १७, बुधबार

काठमाडौँ। श्रीनगर एग्रिटेक इन्डिष्ट्जि लि.ले साधारण शेयर निष्काशनको तयारी गरेको छ। कम्पनीले आगामी साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न लागेको हो।
कम्पनीको संचालक समितिको माघ १५ गते बसेको समितिको बैठकको निर्णय अनुसार विशेष साधारण सभा कम्पनिको कर्पोरिट कार्यालय, नक्शाल काठमाडौंमा बोलाएको छ।
सभामा छलफलका विषयवस्तुहरु,

–कम्पनिको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा
–कम्पनिको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धिलाई समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनिको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
–कम्पनिको पूँजिको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गरिने भनी छुट्टाइएको शेयरहरूलाई संशोधन गरी प्रिमियम वा अंकित मुल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने सम्बन्धमा ।
सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। श्रीनगर एग्रिटेक इन्डिष्ट्जि लि.ले साधारण शेयर निष्काशनको तयारी गरेको छ। कम्पनीले आगामी साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न लागेको हो। कम्पनीको संचालक समितिको माघ १५ गते बसेको समितिको बैठकको निर्णय अनुसार विशेष साधारण सभा कम्पनिको कर्पोरिट कार्यालय, नक्शाल काठमाडौंमा बोलाएको छ। सभामा छलफलका विषयवस्तुहरु, –कम्पनिको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा –कम्पनिको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धिलाई समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनिको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा । –कम्पनिको पूँजिको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गरिने भनी छुट्टाइएको शेयरहरूलाई संशोधन गरी प्रिमियम वा अंकित मुल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने सम्बन्धमा । सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।