वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्काे एउटा हाईड्रोको आईपीओ आउँदै, प्रस्ताव पारितको मुख्य एजेण्डासहित बोलायो साधारणसभा

अर्थलगानी
२०८० माघ १८, बिहीबार

काठमाडौँ। ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभा फागुन १० गते कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँमा आयोजना गरिएको छ।
यस्ता छन् प्रस्तावहरुः
–स्थानिय तथा सर्वसाधारणमा शेयर निस्काशन गर्ने सम्बन्धमा ।
–संचालक समितिको निवाचन सम्बन्धमा ।
–प्रबन्ध पत्रको दफा ६ को खण्ड ख, ग, घ, ङ र ८ (१) ना संशोधन तथा दफा ८ को खण्ड ३, ४, ५ थप गर्ने र नियमावलिको नियम १७, २३, २७ (२), २७ (३) संशोधन गर्ने सम्बन्धमा ।
–नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन माग भई आएमा सो सम्बन्धी कामको लागी संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
–कम्पनीको संचालकहरुको सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा ।
६। कम्पनीको चुक्ता पूँजी भन्दा बढी कर्जा लिने सम्बन्धमा ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको हो। सभा फागुन १० गते कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँमा आयोजना गरिएको छ। यस्ता छन् प्रस्तावहरुः –स्थानिय तथा सर्वसाधारणमा शेयर निस्काशन गर्ने सम्बन्धमा । –संचालक समितिको निवाचन सम्बन्धमा । –प्रबन्ध पत्रको दफा ६ को खण्ड ख, ग, घ, ङ र ८ (१) ना संशोधन तथा दफा ८ को खण्ड ३, ४, ५ थप गर्ने र नियमावलिको नियम १७, २३, २७ (२), २७ (३) संशोधन गर्ने सम्बन्धमा । –नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन माग भई आएमा सो सम्बन्धी कामको लागी संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । –कम्पनीको संचालकहरुको सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा । ६। कम्पनीको चुक्ता पूँजी भन्दा बढी कर्जा लिने सम्बन्धमा ।