वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेले गर्याे ब्रोकर नम्बर ‘२०’ निलम्बन

अर्थलगानी
२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सिप्ला सेक्युरिटिज प्रा.लि.(ब्रोकर नम्बर २०) निलम्बन गरेको छ। तोकिएको समयभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको आरोपमा नेप्सेले सिडिएस एण्ड क्लियरिंङ लिमीटेडको २०८० फागुन १३ गतेको पत्रमार्फत निलम्बन गरेको हो। तोकिएको समय अवधिभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएको भन्दै ३ कार्य दिनका लागि निलम्बन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा