वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१५ प्रतिशत लाभांश पाउन कहिलेसम्म किन्ने माउन्टेन इनर्जी नेपालको सेयर?

अर्थलगानी
२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत १३ गते गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने भएको छ। उक्त दिन अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुने वार्षिक साधारणसभा लाभांश पारित गर्न लागेको हो।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन बुधबार ३० गते बुक क्लोज हुनेछ । तसर्थ, मंगलबार फागुन २९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत १३ गते गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने भएको छ। उक्त दिन अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुने वार्षिक साधारणसभा लाभांश पारित गर्न लागेको हो। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन बुधबार ३० गते बुक क्लोज हुनेछ । तसर्थ, मंगलबार फागुन २९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।