वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेबोनको अध्यक्ष बन्न आवेदन दिएका यी हुन १९ जना

अर्थलगानी
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्। बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आव्हान गरेको थियो ।

बार्ड अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । अब आवेदन दिएकाहरुमध्ये ५ जनाको नाम सर्ट लिस्टिङ् हुने छ ।

यी हुन् आवेदक
चिरञ्जीवी चापागाईँ

कृष्णराज पोखरेल

सन्तोष नारायण श्रेष्ठ

डा.नवराज अधिकारी

डा.गोपाल प्रसाद भट्ट

निरज गिरी

डा.केशव प्रसाद श्रेष्ठ

कृष्णबहादुर अधिकारी

डा.रघुराज काफ्ले

मुक्तिनाथ श्रेष्ठ

प्रविन पन्दाक

सूर्य प्रसाद अधिकारी

रामदेव यादव

सीताराम थपलिया

डा.विमल कुमार तिवारी

रामकृष्ण खतिवडा

खगेन्द्र कटुवाल

मुक्ति अर्याल

कृष्णबहादुर कार्की

सर्ट लिष्टबाट समितिले अन्तवार्ता र प्रस्तुतीकरणका लागि बोलाएर त्यसकै आधारमा ३ जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपषिदमा सिफारिस हुने छ । मन्त्रिपरिषदका सिफारिसमा बोर्डको नयाँ नियुक्ति हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्। बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आव्हान गरेको थियो । बार्ड अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । अब आवेदन दिएकाहरुमध्ये ५ जनाको नाम सर्ट लिस्टिङ् हुने छ । यी हुन् आवेदक चिरञ्जीवी चापागाईँ कृष्णराज पोखरेल सन्तोष नारायण श्रेष्ठ डा.नवराज अधिकारी डा.गोपाल प्रसाद भट्ट निरज गिरी डा.केशव प्रसाद श्रेष्ठ कृष्णबहादुर अधिकारी डा.रघुराज काफ्ले मुक्तिनाथ श्रेष्ठ प्रविन पन्दाक सूर्य प्रसाद अधिकारी रामदेव यादव सीताराम थपलिया डा.विमल कुमार तिवारी रामकृष्ण खतिवडा खगेन्द्र कटुवाल मुक्ति अर्याल कृष्णबहादुर कार्की सर्ट लिष्टबाट समितिले अन्तवार्ता र प्रस्तुतीकरणका लागि बोलाएर त्यसकै आधारमा ३ जनाको नाम बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपषिदमा सिफारिस हुने छ । मन्त्रिपरिषदका सिफारिसमा बोर्डको नयाँ नियुक्ति हुने छ ।