वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २.९७ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ असार २४, सोमबार

काठमाडौं ।सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २.९७ अंक बढेको छ।
नेप्से २.९७ बढेसँगै सूचक २१४३.९५ अंकमा आएको छ । ८ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ६४ कम्पनीको १४ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ३८ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मुल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी