वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २०.२५अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ असार ३१, सोमबार

काठमाडौँ ।आज सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक २०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २२७७.८५ अंकमा आएको छ ।यो शेसनमा ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३७ कम्पनीको ८६ हजार ९०४ कित्ता सेयर कारोबार भएको छ ।

कुल ११५ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४८८ वटा कारोबार भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी