काठमाडौँ । हिजो (मंगलबार )एकदिनको करेक्सनपछि बुधबार नेप्से सूचक १०८.३५ अंकले बढेको छ । सूचक वढसँगै २७५९.६७बिनदुमा पुगेको हो ।
यस दिन १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ र सबै समूहका सूचकमा वृद्धि देखिएको छ । डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथि बढेका छन्।
हिमालयन रिइन्सुरेन्सको १ अर्ब ५३ करोडको कारोबारसहित अग्रस्थानमा छ भने नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
प्रतिक्रिया