वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा सामान्य वृद्धि, २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

अर्थलगानी
२०८१ श्रावण २४, बिहीबार

काठमाडौँ ।आज ( बिहीबार) नेप्से सूचक ६.७० बिन्दुले बढेको छ । सूचक ६.७० बिन्दुले बढेसँगै २७६६.३८ अंकमा पुगेको हो।
आज बजारमा २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ मध्ये ६ समूहका सूचक बढेका छन्, ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। बजारमा दिनभर उतारचढाव देखिए पनि अन्ततः सूचक हरियोमै रहेको छ।

यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएकोमा शिवम् सिमेन्ट्स १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी