काठमाडौं । आज बिहिबार प्रि -ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ । यससँगै सूचक २८४०.२१ अंकमा आएको हो ।
यो समयमा २५ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ५६७ कित्ता सेयर कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको छ ।
प्रतिक्रिया