वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि -ओपन सेसन अपडेटः०.६१ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ पुष ३, बुधबार
काठमाडौं ।
प्रि- ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले बढेको छ । यससँगै सूचक २६३४.४८ अंकमा आएको छ । ९ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १ हजार १ सय ७३ कित्ता सेयर कारोबार भएको छ ।
१९ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ४६ वटा कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी