वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिञ्चोक हाईड्रोको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

अर्थलगानी
२०७९ फाल्गुन २९, सोमबार

काठमाडौँ। कालिञ्चोक हाईड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको हो । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

सो सम्झौतापत्रमा कालिञ्चोक हाईड्रोपावर लिमिटेडको तर्फबाट कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं। ८ मा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कालिञ्चोक हाईड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको हो । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो । सो सम्झौतापत्रमा कालिञ्चोक हाईड्रोपावर लिमिटेडको तर्फबाट कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । कम्पनीले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं। ८ मा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।