वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स

अर्थलगानी
२०७९ चैत्र २, बिहीबार

काठमाडौँ। एलिट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आज कम्पनीका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स प्रदान गरेका हुन् ।

यस कम्पनीका शेयरबजारका लगानीकर्ता र गैरआवसीय नेपालीहरुको पनि लगानी रहेको छ । कम्पनीले लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, डीपी लगायतका सेवा उपलब्ध गराउने जनाएको छ।

कम्पनीले केहि दिन अघि मात्र लगानी व्यवस्थापन सेवाको लागि प्रोफेसनल सफ्टवेयर मार्फत सेवा दिनका लागि इन्फोडेभलपर्ससँग द्विपक्षीय सम्झौता गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एलिट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आज कम्पनीका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स प्रदान गरेका हुन् । यस कम्पनीका शेयरबजारका लगानीकर्ता र गैरआवसीय नेपालीहरुको पनि लगानी रहेको छ । कम्पनीले लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, डीपी लगायतका सेवा उपलब्ध गराउने जनाएको छ। कम्पनीले केहि दिन अघि मात्र लगानी व्यवस्थापन सेवाको लागि प्रोफेसनल सफ्टवेयर मार्फत सेवा दिनका लागि इन्फोडेभलपर्ससँग द्विपक्षीय सम्झौता गरेको थियो ।