काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विश्व लगानीकर्ता सप्ताहको अवसरमा सेयर लगानीकर्ताहरुलाई ३० बुँदे सुझाव दिएको छ ।
नेप्सेले प्रतिकुल परिस्थिती, दिगो लगानी, जालसाँजी, अपराधी तथा ठगी, लगानीका आधारभुत पक्ष र प्राविधिक पक्ष गरी ५ वटा मुख्य बुँदा छुट्याएर लगानीकर्ताहरुलाई ३० बुँदे सुझाव दिएको हो ।
प्रतिक्रिया