वि.सं. २०८२ असार १३, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार ३१ अंकले घट्दा ६ अर्ब बराबरको कारोबार

अर्थलगानी
२०८० माघ ८, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार ३१.४९ अंकले घटेको छ। शेयर बजार ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा आएर बन्द भएको हो।

यसदिन ३०७ सय कम्पनीको १ लाख ५० हजार ५४३ पटक भएको कारोबारमा १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन ६६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज सोमबार सेयर बजार ३१.४९ अंकले घटेको छ। शेयर बजार ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा आएर बन्द भएको हो। यसदिन ३०७ सय कम्पनीको १ लाख ५० हजार ५४३ पटक भएको कारोबारमा १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसदिन ६६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।