वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, आवेदन म्याद कहिले सम्म ?

अर्थलगानी
२०८० फाल्गुन २, बुधबार

काठमाण्डौँ। गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान सस्थापहरुलाई प्राथमिकता दिइएको बैंकले जनाएको छ । यस कारण विद्यमान संस्थापहरुले मात्रै सेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात चैत ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । आवेदन बैंकको लाजिम्पाटमा रहेको प्रधान कार्यालयमा पेश गर्नु पर्नेछ ।

उक्त समय अवधिभित्र कुनै आवेदन नआएमा अन्य,व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। गरिमा विकास बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी(समूह क) का सेयरधनीहरुको ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान सस्थापहरुलाई प्राथमिकता दिइएको बैंकले जनाएको छ । यस कारण विद्यमान संस्थापहरुले मात्रै सेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् । इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात चैत ६ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ । आवेदन बैंकको लाजिम्पाटमा रहेको प्रधान कार्यालयमा पेश गर्नु पर्नेछ । उक्त समय अवधिभित्र कुनै आवेदन नआएमा अन्य,व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।