वि.सं. २०८२ असार १२, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः १.२३ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ। आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२३ अंक बढेर २००८.९२ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २२ स्टकको ५ लाख ४५ हजार ९३२ रुपैयाँ ४० पैसाबराबरको १ हजार ४६१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२३ अंक बढेर २००८.९२ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा २२ स्टकको ५ लाख ४५ हजार ९३२ रुपैयाँ ४० पैसाबराबरको १ हजार ४६१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।