वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा ३ अंकको गिरावट हुँदा २ अर्ब माथिको कारोबार

अर्थलगानी
२०८० चैत्र २१, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ३.४३ अंकले घटेको छ। शेयर बजार ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा आएर बन्द भएको हो ।

आज ३२२ कम्पनीको ५२ हजार ६५ पटक भएको कारोबारमा ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज बुधबार सेयर बजार ३.४३ अंकले घटेको छ। शेयर बजार ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा आएर बन्द भएको हो । आज ३२२ कम्पनीको ५२ हजार ६५ पटक भएको कारोबारमा ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।