वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार घट्दा कुन कुन कम्पनिको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८० चैत्र २८, बुधबार

काठमाडौँ। आज वर्ष २०८० को अन्तिम कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० को विन्दुमा झरेको छ।

बजार घट्दा आज १७६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ ६३ वटाको उकालो लागेको छ भने ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। आज ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

हिमालयन रिइन्स्योरेन्सः १२ करोड ५४ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ११ करोड १२ लाख रुपैयाँ
नेपाल फाइनान्सः ९ करोड ७७ लाख रुपैयाँ
पोखरा फाइनान्सः ९ करोड ७६ लाख रुपैयाँ
नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ५८ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ८ करोड १७ लाख रुपैयाँ
सूर्यज्योति लाइफः ७ करोड ७५ लाख रुपैयाँ
माण्डु हाइड्रोपावरः ६ करोड ८७ लाख रुपैयाँ
सिवाईसी नेपाल लघुवित्तः ६ करोड ६१ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज वर्ष २०८० को अन्तिम कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० को विन्दुमा झरेको छ। बजार घट्दा आज १७६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ ६३ वटाको उकालो लागेको छ भने ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। आज ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : हिमालयन रिइन्स्योरेन्सः १२ करोड ५४ लाख रुपैयाँ गोर्खाज फाइनान्सः ११ करोड १२ लाख रुपैयाँ नेपाल फाइनान्सः ९ करोड ७७ लाख रुपैयाँ पोखरा फाइनान्सः ९ करोड ७६ लाख रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ५८ लाख रुपैयाँ ङादी ग्रुप पावरः ८ करोड १७ लाख रुपैयाँ सूर्यज्योति लाइफः ७ करोड ७५ लाख रुपैयाँ माण्डु हाइड्रोपावरः ६ करोड ८७ लाख रुपैयाँ सिवाईसी नेपाल लघुवित्तः ६ करोड ६१ लाख रुपैयाँ सर्वोत्तम सिमेन्टः ५ करोड ७० लाख रुपैयाँ