वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा आज कुन कुन कम्पनिको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १२, बुधबार

काठमाडौँ। सेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ६३ करोड ३० लाख रुपैयाँ
पोखरा फाइनान्सः १४ करोड ८० लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ८ करोड ४० लाख रुपैयाँ
नेपाल फाइनान्सः ५ करोड ७४ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ८१ लाख रुपैयाँ
एनआईसी एसिया बैंकः ४ करोड ६३ लाख रुपैयाँ
माई खोला हाइड्रोपावरः ४ करोड २६ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः ३ करोड ६६ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ३ करोड ६६ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। यो दिन बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ६३ करोड ३० लाख रुपैयाँ पोखरा फाइनान्सः १४ करोड ८० लाख रुपैयाँ गोर्खाज फाइनान्सः ८ करोड ४० लाख रुपैयाँ नेपाल फाइनान्सः ५ करोड ७४ लाख रुपैयाँ पिपुल्स पावरः ४ करोड ८१ लाख रुपैयाँ एनआईसी एसिया बैंकः ४ करोड ६३ लाख रुपैयाँ माई खोला हाइड्रोपावरः ४ करोड २६ लाख रुपैयाँ हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९ लाख रुपैयाँ मल्टीपर्पस फाइनान्सः ३ करोड ६६ लाख रुपैयाँ ङादी ग्रुप पावरः ३ करोड ६६ लाख रुपैयाँ