काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोडसो सेक्युरिटिज (ब्रोकर नम्बर ९२) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गरिदिएको छ । नेप्सेलाई टीएमएस प्रयोग गरे बापत बुझाउनु पर्ने फि नबुझाएको कारण उक्त सेवा बन्द भएको हो ।
आज कारोबार समयमै कम्पनीको टीएमएस बन्द हुँदा शेयरधनी मर्कामा परेका हुन् । धितोपत्र कारोबार संचालन (तेस्रो संशोधन) वियमावलि, २०७९ को बिनियम २१ को च मा निवेदन दस्तुर तथा शुल्क सम्बन्धि व्यवस्था छ।
प्रतिक्रिया