वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिजन लुम्बिनी उर्जाको लक इन प्रियड आज सकिँदै

अर्थलगानी
२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि आज सकिन लागेको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ९५ हजार ६२५ कित्ता सेयरको लक इन आज समाप्त हुन लागेको हो ।

कम्पनीको सार्वजनिक निष्कासनमार्फत निष्कासन गरिएको सेयर २०८० मंसिर ५ गते बाँडफाँड गरिएको थियो । जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयर छुट्टाइएको थियो। सोही शेयरको आज लकइन अवधिक सकिने भएको हो।

नियम अनुसार म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी