काठमाडौँ। आज सोमबार सेयर बजार ३.९७ अंकले घटेको छ। सेयर बजार ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१६ कम्पनीको ५९ हजार २९५ पटक भएको कारोबारमा ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ११० कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया