वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः ३.३३ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ असार ४, मंगलवार

काठमाडौं ।मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक ३.३३ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक ३.३३ विन्दुले बढेर २०९८.५९ अंकमा पुगेको छ ।
यो सेसनमा १२ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ४८ कम्पनीको १ हजार ८ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

२५ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी