वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता सेयर बिक्रिमा

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार संस्थापक शेयर बिक्रिमा ल्याएको छ। कम्पनीका केही शेयरधनिले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रि गर्न चाहेको शेयर कम्पनीले विधि पुयाई बिक्रिमा ल्याएको हो।

संस्थापक शेयरमा पहिलो अधिकार विद्यमान संस्थापक शेयरधनिलाई नै हुने हुँदा ईच्छुकले आवेदन ३५ दिनभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कपर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं.१ नक्साल, नागपोखरी बुझाउन सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी