काठमाडौँ। हिमालयन सेक्युरिटिजको केन्द्रीय (रजिस्टर्ड) कार्यालय सर्ने भएको छ। हाल काठमाडौं महानगरापालिका ११ सिभिल ट्रेड सेन्टरमा रहेको कार्यालय साउन १ गतेदेखि कामपा २८ आईटी प्लाजा कमलादी रोड, कमलपोखरीमा सर्ने भएको हो।

प्रतिक्रिया