वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको ८८ हजार संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ असार ३०, आईतवार

काठमाडौँ। कुमारी बैंकले ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको लागि यो शेयर बिक्रिमा ल्याएको हो।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असार ३० गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।
बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी