वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ असार ३०, आईतवार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। बैंकका केही संस्थापक शेयरधनिको स्वामित्वमा रहेको रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक संस्थापक शेयर बिक्रिमा ल्याएको हो।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी