काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक शेयर सर्वसाधरणका लागि निष्काशन गरेको छ। बैंकले यस अघि संस्थापक शेयरधनिका लागि बिक्रिमा ल्याएको शेयर ३५ दिन भित्र बिक्रि नभएपछि सर्वसाधारणमा ल्याएको हो। अब भने यो शेयरमा बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन दिन सक्नेछन्। ईच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ। बैंकले शेयरकित्ता भने खुलाएको छैन।
प्रतिक्रिया