वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राईम कमसियल बैंकले ऋणपत्र निष्काशन गर्दै, अनुमति माग्दै पुग्यो सेबोन

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। प्राइम कमर्सियल बैंकले ३ अर्बको ऋणपत्र निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ । बैंकले ऋणपत्र ल्याउने प्रक्रियाको सुरुवात गरेसँगै ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ८ प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी